उत्पत्ति 36:9 - पवित्र बाइबल9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्त यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 एदोमीहरूका पुर्खा एसावका वंश यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो। Viz kapitola |