उत्पत्ति 36:5 - पवित्र बाइबल5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका एसावका छोराहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माए। एसावका यी सबै छोराहरू कनान देशमा जन्मेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए। Viz kapitola |