Online Bible

- Reklamy -




उत्पत्ति 36:40 - पवित्र बाइबल

40-43 एसाव एदोमी परिवारहरूः तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्‌: तीम्‍न, अल्‍वा, यतेत,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40-43 एसाव यी एदोमी कुलहरूका पुर्खा थिए: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार, मग्‍दीएल र ईराम यी कुलहरू बसेका इलाकाहरूका नाम कुल नामअनुसार राखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत,

Viz kapitola kopírovat




उत्पत्ति 36:40

Následuj nás:

Reklamy


Reklamy