उत्पत्ति 36:4 - पवित्र बाइबल4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आदाले एलीपजलाई, बासमतले रूएललाई जन्माए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, Viz kapitola |