उत्पत्ति 36:39 - पवित्र बाइबल39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हददले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्। Viz kapitola |