उत्पत्ति 36:38 - पवित्र बाइबल38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए। Viz kapitola |