Online Bible

- Reklamy -




उत्पत्ति 36:37 - पवित्र बाइबल

37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 सम्‍लाको मृत्‍युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।

Viz kapitola kopírovat




उत्पत्ति 36:37

Následuj nás:

Reklamy


Reklamy