Online Bible

- Reklamy -




उत्पत्ति 36:36 - पवित्र बाइबल

36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 हददको मृत्‍युपछि मास्रेकामा बस्‍ने सम्‍लाले उनको सट्टामा राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 हददको मृत्युपछि, मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।

Viz kapitola kopírovat




उत्पत्ति 36:36

Následuj nás:

Reklamy


Reklamy