Online Bible

- Reklamy -




उत्पत्ति 36:35 - पवित्र बाइबल

35 जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 हूशामको मृत्‍युपछि मोआब देशमा मिद्यानलाई जित्‍ने बददका छोरा हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ अवीत थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।

Viz kapitola kopírovat




उत्पत्ति 36:35

Následuj nás:

Reklamy


Reklamy