उत्पत्ति 36:34 - पवित्र बाइबल34 जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए। Viz kapitola |