उत्पत्ति 36:33 - पवित्र बाइबल33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बेलाको मृत्युपछि, बोज्रामा बस्ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए। Viz kapitola |