उत्पत्ति 36:32 - पवित्र बाइबल32 बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्हावा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो। Viz kapitola |