उत्पत्ति 36:31 - पवित्र बाइबल31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 इस्राएलका कुनै राजाले राज्य गर्नुभन्दा अगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल31-39 इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्य गरेका थिए: बओरका छोरा बेलाले दिन्हावा सहरबाट, जेरहका छोरा योबाबले बोज्राबाट, हूशामले तेमानीका इलाकाबाट, बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए), सम्लाले मास्रेकाबाट, शौलले महानदी किनारको रहोबोतबाट, अक्बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्वास्नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: Viz kapitola |