उत्पत्ति 36:30 - पवित्र बाइबल30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 दीशोन, एसेर र दीशान। यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए। Viz kapitola |