Online Bible

- Reklamy -




उत्पत्ति 36:20 - पवित्र बाइबल

20 एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए: लोतान, शोबाल, सिओन, अना,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यस देशका बासिन्‍दा होरी सेइरका छोराहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20-21 एदोम देशको अघिका बासिन्‍दाहरू कुल-कुलमा बाँडिएका थिए। तिनीहरूले होरी सेइरका यी सन्‍तानहरूलाई आफ्‍ना पुर्खा मान्‍थे लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना,

Viz kapitola kopírovat




उत्पत्ति 36:20

Následuj nás:

Reklamy


Reklamy