Online Bible

- Reklamy -




उत्पत्ति 36:18 - पवित्र बाइबल

18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 एसावकी पत्‍नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाले जन्‍माएका मुखियाहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 एसावकी स्‍वास्‍नी ओहोलीबामाबाट येऊश, यालाम र कोरह कुलहरू भए। ओहोलीबामा अनाकी छोरी थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 36:18

Následuj nás:

Reklamy


Reklamy