Online Bible

- Reklamy -




उत्पत्ति 36:17 - पवित्र बाइबल

17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा। ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्‍मा र मिज्‍जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्‌। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एसावका छोरा रूएलबाट नहत, जेरह, शम्‍मा र मिज्‍जा कुलहरू भए। यी सबै एसावकी अर्की स्‍वास्‍नी बासमतका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 36:17

Následuj nás:

Reklamy


Reklamy