Online Bible

- Reklamy -




उत्पत्ति 36:16 - पवित्र बाइबल

16 कोरह, गाताम अनि अमालेक। ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्‌। यिनीहरू आदाका नातिहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कोरह, गाताम र अमालेक कुलहरू पैदा भए। यी सबै एसावकी स्‍वास्‍नी आदाका वंशहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 36:16

Následuj nás:

Reklamy


Reklamy