उत्पत्ति 36:15 - पवित्र बाइबल15 यी परिवार एसावबाट आएका हुन्। एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एसावबाट जन्मेका कुलहरू यी नै हुन्। एसावका जेठा छोरा एलीपजबाट तेमान, ओमार, सपो, कनज, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज, Viz kapitola |