उत्पत्ति 36:14 - पवित्र बाइबल14 एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सिबोनका छोरा अनाकी छोरी एसावकी स्वास्नी ओहोलीबामाले तीन छोराहरू– येऊश, यालाम र कोरहलाई जन्माइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्: येऊश, यालाम र कोरह। Viz kapitola |