उत्पत्ति 36:13 - पवित्र बाइबल13 रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए। यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए। Viz kapitola |