Online Bible

- Reklamy -




उत्पत्ति 36:12 - पवित्र बाइबल

12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एसावका छोरा एलीपजकी तीम्‍न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्‍यसले अमालेकलाई जन्‍माई। एसावकी पत्‍नी आदाका नातिहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 36:12

Následuj nás:

Reklamy


Reklamy