Online Bible

- Reklamy -




उत्पत्ति 36:10 - पवित्र बाइबल

10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एसावका छोराहरूका नाउँ यी नै हुन्‌: एसावकी पत्‍नी आदाका छोरा एलीपज, र एसावकी पत्‍नी बासमतका छोरा रूएल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-13 एसावकी स्‍वास्‍नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्‍माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्‍वास्‍नी तीम्‍न उनको अर्को एउटा छोरा अमालेकलाई जन्‍माइन्‌। एसावकी स्‍वास्‍नी बासमतले उनको एउटा छोरा रूएललाई जन्‍माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।

Viz kapitola kopírovat




उत्पत्ति 36:10

Následuj nás:

Reklamy


Reklamy