उत्पत्ति 35:9 - पवित्र बाइबल9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो। Viz kapitola |