उत्पत्ति 35:8 - पवित्र बाइबल8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्यसैले त्यस ठाउँको नाउँ अल्लोन-बकुत राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 रिबेकाकी धाई दबोरा त्यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अब रिबेकाकी धाईआमा दबोराको मृत्यु भयो, र तिनलाई बेथेलबाहिर फलाँटको रूखमुनि गाडियो। यसकारण त्यसको नाम अल्लोन-बकुत राखियो। Viz kapitola |