Online Bible

- Reklamy -




उत्पत्ति 35:7 - पवित्र बाइबल

7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यस ठाउँको नाम एल-बेथेल परमेश्‍वरको नामअनुसार राखे किनभने त्‍यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्‍वरले उनलाई दर्शन दिनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यहाँ तिनले एउटा वेदी बनाए, र तिनले त्यस ठाउँलाई एल-बेथेल भने; किनकि तिनी आफ्ना दाजुदेखि भागेर जाँदा त्यहीँ नै परमेश्‍वरले आफूलाई तिनीकहाँ प्रकट गर्नुभएको थियो।

Viz kapitola kopírovat




उत्पत्ति 35:7

Následuj nás:

Reklamy


Reklamy