Online Bible

- Reklamy -




उत्पत्ति 35:6 - पवित्र बाइबल

6 यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात्‌ बेथेलमा आइपुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 याकूब आफ्‍ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्‍छ, आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 याकोब र तिनीसित भएका सबै मानिसहरू कनानको लूजमा (अर्थात्, बेथेलमा) आए।

Viz kapitola kopírovat




उत्पत्ति 35:6

Následuj nás:

Reklamy


Reklamy