Online Bible

- Reklamy -




उत्पत्ति 35:5 - पवित्र बाइबल

5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे तब परमेश्‍वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 याकूब र तिनका छोराहरू हिँड्‍न लाग्‍दा वरिपरिका सहरहरूका बासिन्‍दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि तिनीहरू त्यहाँबाट हिँडे, र तिनीहरू गएको चारैतिरका नगरहरूमा परमेश्‍वरको त्रास फैलियो। त्यसकारण कसैले पनि याकोबका छोराहरूलाई खेदेन।

Viz kapitola kopírovat




उत्पत्ति 35:5

Následuj nás:

Reklamy


Reklamy