उत्पत्ति 35:27 - पवित्र बाइबल27 याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात् किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हेब्रोनको नजिक अब्राहाम र इसहाक बसेका ठाउँ मम्रेमा आफ्नो बुबा इसहाकसँग भेट्न भनी याकूब गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याकोब किर्यत-अर्बा (अर्थात्, हेब्रोन) को नजिक मम्रेमा आफ्ना पिता इसहाककहाँ आए, जहाँ अब्राहाम र इसहाक बस्थे। Viz kapitola |