उत्पत्ति 35:26 - पवित्र बाइबल26 लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दम-आराममा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 लेआकी कमारी जिल्पातर्फका छोराहरू: गाद र आशेर। पद्दन-आराममा जन्मेका याकूबका छोराहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 लेआकी कमारी जिल्पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्मेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 लेआकी सेविका जिल्पाका छोराहरू: गाद र आशेर। पद्दन-अराममा जन्मेका याकोबका छोराहरू यिनै थिए। Viz kapitola |