उत्पत्ति 35:21 - पवित्र बाइबल21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 इस्राएल अगि बढ़े, र तिनले मिग्दल-एदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 इस्राएल त्यहाँबाट अघि बढे र मिग्दल-एदेरको पारिपट्टि उनले आफ्नो पाल टाँगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 इस्राएल अझै अगि बढे, र आफ्नो पाल मिग्दल-एदेरको पारिपट्टि टाँगे। Viz kapitola |