Online Bible

- Reklamy -




उत्पत्ति 35:2 - पवित्र बाइबल

2 यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसकारण याकूबले आफ्‍नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्‍काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 याकूबले आफ्‍नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण याकोबले आफ्नो घराना र आफूसँग भएका सबैलाई भने, “तिमीहरूसँग भएका परदेशी देवताहरू त्याग, र आफूलाई शुद्ध पार, र आफ्ना लुगाहरू फेर।

Viz kapitola kopírovat




उत्पत्ति 35:2

Následuj nás:

Reklamy


Reklamy