उत्पत्ति 35:17 - पवित्र बाइबल17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्बडाऊ। तिम्रो अर्को छोरो भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिनलाई सुत्केरी व्यथाले कष्ट हुँदा सुँडेनीले तिनलाई भनिन्, “नडराउनुहोस्, किनकि तपाईंले अर्को छोरालाई जन्म दिनुभएको छ।” Viz kapitola |