Online Bible

- Reklamy -




उत्पत्ति 35:12 - पवित्र बाइबल

12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्‍यो देश तँपछि हुने तेरा सन्‍तानलाई दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले अब्राहाम र इसहाकलाई दिएको देश म तँलाई पनि दिनेछु, र यही देश म तँपछि तेरा सन्तानहरूलाई पनि दिनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 35:12

Následuj nás:

Reklamy


Reklamy