Online Bible

- Reklamy -




उत्पत्ति 35:10 - पवित्र बाइबल

10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्‍त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्‍वरले इस्राएल नाम दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाम याकोब हो; तर अब उसो तँलाई याकोब भनिनेछैन, तर तेरो नाम इस्राएल हुनेछ।” यसरी उहाँले तिनको नाम इस्राएल राख्नुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 35:10

Následuj nás:

Reklamy


Reklamy