उत्पत्ति 34:9 - पवित्र बाइबल9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तपाईंहरू हामीसँग बिहाबारी गर्नुहोस्। तपाईंका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरू लिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तपाईंका र हाम्रा जातिको बीच बिहाबारी चलाउन राजी होऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामीसित अन्तर-विवाह गर्नुहोस्; हामीलाई तपाईंका छोरीहरू दिनुहोस्, र हाम्रा छोरीहरू तपाईंहरूले लानुहोस्। Viz kapitola |