उत्पत्ति 34:8 - पवित्र बाइबल8 तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर हमोरले तिनीहरूसँग यसो भनेर कुरा गरे, “मेरो छोरो शकेमको मन तपाईंकी छोरीतर्फ आसक्त भएको छ। कृपा गरी त्यसलाई दीनासँग विवाह गर्न दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हमोरले भने, “मेरो छोरा शकेमलाई तपाईंकी छोरीसित प्रेम भएको छ, कृपा गरी त्यसलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर हामोरले तिनीहरूलाई भने, “मेरो छोरा शेकेमको हृदय तपाईंकी छोरीमा आकर्षित भएको छ। दया गरी तिनलाई त्यसकी पत्नी हुनलाई दिनुहोस्। Viz kapitola |