Online Bible

- Reklamy -




उत्पत्ति 34:5 - पवित्र बाइबल

5 याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 शकेमले आफ्‍नी छोरी दीनालाई बिगारेको कुरा याकूबले सुने। तर तिनका छोराहरू चरनमा गाईबस्‍तुसँग गएका हुनाले तिनीहरू नफर्कुञ्‍जेल तिनी चूपै लागिबसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आफ्‍नी छोरीको बेइज्‍जती भएको कुरा याकूबले चाल पाए तर त्‍यसका छोराहरूचाहिँ गाई-गोरु चराउन बन गएका हुनाले तिनीहरू फर्की नआऊञ्‍जेल उनले केही गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब याकोबले आफ्नी छोरी दीनालाई अशुद्ध बनाएको थाहा पाए, त्यस बेला तिनका छोराहरू तिनका गाईबस्तुसित खेतमा थिए; यसकारण तिनीहरू घर नआउन्जेल तिनी चुपचाप रहे।

Viz kapitola kopírovat




उत्पत्ति 34:5

Následuj nás:

Reklamy


Reklamy