उत्पत्ति 34:3 - पवित्र बाइबल3 शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनको मन याकूबकी छोरी दीनातर्फ बस्यो। उनले ती कन्यासित प्रेम गरेर मीठा-मीठा कुरा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर केटी यति राम्री थिई कि त्योसित शकेमको प्रेम बस्यो। त्यसले केटीको मन जित्ने चेष्टा गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनको हृदय याकोबकी छोरी दीनाप्रति आकर्षित भयो; तिनले त्यस केटीलाई प्रेम गरे, र उनीसित मिठा-मिठा कुरा गरेर फकाए। Viz kapitola |