Online Bible

- Reklamy -




उत्पत्ति 34:27 - पवित्र बाइबल

27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अनि याकूबका छोराहरूले तिनीहरूकी बहिनीलाई उनीहरूले बिगारिदिएका हुनाले ती मारिएकाहरूकहाँ आएर त्‍यस सहरलाई लुटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसरी मारिसकेपछि याकूबका अरू छोराहरूले सहरमा गई लुटपिट गरे र आफ्‍नी बहिनीको बेइज्‍जती भएको बदला लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याकोबका छोराहरू लासहरू भएका ठाउँमा आए; अनि तिनीहरूकी बहिनीलाई अशुद्ध पारिएको सहरलाई लुटे।

Viz kapitola kopírovat




उत्पत्ति 34:27

Následuj nás:

Reklamy


Reklamy