उत्पत्ति 34:26 - पवित्र बाइबल26 दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनीहरूले हमोर र उनका छोरा शकेमलाई पनि तरवारले काटेर मारे, र शकेमको घरबाट दीनालाई लिएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 हमोर शकेमसमेत सबै सहरबासीहरूलाई मारे। तिनीहरूले शकेमको घरबाट दीनालाई लिएर हिँडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनीहरूले हामोर र तिनका छोरा शेकेमलाई तरवारले काटेर मारे, र दीनालाई शेकेमको घरबाट लिएर गए। Viz kapitola |