उत्पत्ति 34:24 - पवित्र बाइबल24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सहरको मूल ढोकाबाट निस्कने सबैले हमोर र उनका छोरा शकेमको कुरा माने, र ती सबैको खतना भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सहरबासीहरू सबैजना हमोर र शकेमका कुरा मान्न राजी भए र सबै पुरुषहरूले खतना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सहरका मूलढोकाबाहिर निस्कने सबै मानिसहरू हामोर र तिनका छोरा शेकेमसित सहमत भए; अनि सहरमा भएका प्रत्येक पुरुषको खतना गरियो। Viz kapitola |