उत्पत्ति 34:23 - पवित्र बाइबल23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 के तिनीहरूका गाईबस्तु र धन-सम्पत्ति र सबै वस्तुहरू हाम्रै हुनेछैनन् र? केवल हामी तिनीहरूको कुरा मन्जूर गरौं, र तिनीहरू हामीसित बस्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसो गरे के यिनीहरूका गाई-वस्तु र अरू धन-सम्पत्तिहरू सबै हाम्रै हुनेछैनन् र? हामी तिनीहरूका कुरामा राजी होऔं र तिनीहरू हाम्रा माझमा बस्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 के तिनीहरूका गाईबस्तु, तिनीहरूका सम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रा हुँदैनन् र? यसकारण हामी तिनीहरूको शर्त मानौँ, र तिनीहरू हामीसँग बसोबास गर्नेछन्।” Viz kapitola |