Online Bible

- Reklamy -




उत्पत्ति 34:20 - पवित्र बाइबल

20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण हमोर र उनका छोरा शकेम सहरको मूल ढोकामा आएर सहरवासीहरू सबैलाई यसो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हमोर र तिनका छोरा शकेम सहरको मूल-ढोकामा सभा हुने ठाउँमा गए र सहरबासीहरूलाई भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण हामोर र तिनका छोरा शेकेम आफ्ना नगरबासीहरूलाई यो कुरा भन्‍नलाई आफ्ना सहरको मूलढोकामा गए।

Viz kapitola kopírovat




उत्पत्ति 34:20

Následuj nás:

Reklamy


Reklamy