उत्पत्ति 34:2 - पवित्र बाइबल2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यस ठाउँका रजौटा हिव्वी हमोरका छोरा शकेमले तिनलाई देखे, र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस ठाउँका मुखिया हिव्वी हमोरका छोरा शकेमले तिनलाई देख्यो र उनलाई लगेर बलात्कार गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब त्यस इलाकाका शासक हिव्वी हामोरको छोरा शेकेमले तिनलाई देखे, तब तिनले उनलाई लगेर उनको इज्जत लुटे। Viz kapitola |