उत्पत्ति 34:17 - पवित्र बाइबल17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर हाम्रो कुरा सुनेर पनि तपाईंहरूले खतना गर्न मान्नुहुन्न भनेता हाम्री छोरी लिएर हामी यहाँबाट गइहाल्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर त्यसो गर्न वा खतना गर्न मान्नुहुन्न भने हामी आफ्नी चेली लिएर गइहाल्छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर यदि तपाईंहरू खतना हुन सहमत हुनुभएन भने हामी हाम्री बहिनीलाई लिएर जानेछौँ।” Viz kapitola |