उत्पत्ति 34:16 - पवित्र बाइबल16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र हामी तपाईंहरूका चेलीहरू लिनेछौं, र हामी तपाईंहरूसँगै एउटै जाति भएर बसोबास गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब मात्र हाम्रा बीचमा बिहेबारी चल्न सक्छ। तब हामी तपाईंहरूका माझमा बसौंला र एउटै जाति हौंला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब हामी हाम्रा छोरीहरू दिनेछौँ; अनि आफ्ना लागि तपाईंहरूका छोरीहरू लिनेछौँ। हामी तपाईंहरूबीच बसोबास गर्नेछौँ, तपाईंहरूसित एउटै जाति हुनेछौँ। Viz kapitola |