Online Bible

- Reklamy -




उत्पत्ति 34:15 - पवित्र बाइबल

15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यही शर्तमा मात्र हामी तपाईंले भन्‍नुभएको कुरा मान्‍नेछौं, कि तपाईंहरू पनि हामीजस्‍तै हुनुहोस्, अर्थात्‌ प्रत्‍येक पुरुषको खतना गरिओस्‌। तब मात्र हामी हाम्रा चेलीहरू तपाईंहरूलाई दिनेछौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एउटा काम गर्नुभयो भनेचाहिँ हामी राजी हुन सक्‍छौं– तपाईंहरू पनि हामीजस्‍तो हुनुपर्छ र प्रत्‍येक पुरुषले खतना गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हामी केवल एउटै शर्तमा तपाईंहरूसँग मन्जुर हुनेछौँ: अर्थात् तपाईंहरूका सबै पुरुषहरूले खतना गरेर हामीजस्तै हुनुपर्छ।

Viz kapitola kopírovat




उत्पत्ति 34:15

Následuj nás:

Reklamy


Reklamy