Online Bible

- Reklamy -




उत्पत्ति 34:14 - पवित्र बाइबल

14 यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूले उनीहरूलाई भने, “खतना नभएकोलाई हाम्री बहिनी दिने काम हामीबाट हुनै सक्‍दैन। किनभने त्‍यसो गर्‍यौं भने हाम्रो बेइज्‍जत हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले भने, “खतना नगरिएको मानिसलाई हामी बहिनी दिन सक्‍दैनौं। त्‍यसले हाम्रो बदनाम हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो गर्न सक्दैनौँ; खतना नभएका मानिसलाई हामी आफ्नी बहिनी दिन सक्दैनौँ। त्यो हाम्रा निम्ति अपमानजनक हुनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 34:14

Následuj nás:

Reklamy


Reklamy