उत्पत्ति 34:12 - पवित्र बाइबल12 यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस्, र तपाईंहरूले भन्नुभएबमोजिम म दिनेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तपाईंहरूलाई के सौगात टक्र्याऊँ, भन्नुहोस्। बेहुलीको मोल जति चाहनुहुन्छ, उति राख्नुहोस्। जे भन्नुहुन्छ, त्यही म दिनेछु। खालि, तपाईंकी छोरीसित मलाई विवाह गर्न दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मैले दुलही र तपाईंहरूकहाँ ल्याउनुपर्ने उपहार जतिसुकै ठूलो भए तापनि मूल्य तोक्नुहोस्। तपाईंहरूले जति माग्नुहुन्छ, सो म तिर्नेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस्।” Viz kapitola |